काठमाडौं। संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij