काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हरि खड्का बनेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले शुक्रबार खड्कालाई सो पदमा नियुक्त गरेका हुन् । नेपाली टोलीको प्रशिक्षक प्रो लाइसेन्सप्राप्त अस्ट्रेलियन नागरिक म्याट रसले राजीनामा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij