महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशाला बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको बताउनुभएको छ । आजदेखि जनकपुरधाममा सुरु भएको जय ट्रफी मेन्स एलाइट कपको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij