काठमाडौँ । काठमाडौँ उपत्यकामा इन्द्रध्वजा ठड्याएर आजदेखि इन्द्रजात्रा सुरु गरिएको छ । हनुमानढोका दरबार स्क्वायरमा आज बिहान इन्द्रध्वजा ठड्याएर औपचारिक रूपमा इन्द्र जात्रा सुरु गरिएको हो ।वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij