
काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्। अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा पोखरेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समक्ष शपथ लिएकी हुन्। सो अवसरमा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij