
काठमाडौँ . आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij