
काठमाडौं।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले घटेर १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।आज चाँदीको पनि ५५ रुपैयाँले घटेर प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएको छ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij