
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन दिएका छन्। नेपाल टेलिकमको २१औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।उनले विश्व सिक्सजी इन्टरनेटको...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij