
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज ९असार २२ गते० बाट ग्लोबल आइएमई समुन्नत योजना अन्तर्गतको इकाई बिक्री खुला गरेको छ। योजनाअनुसार सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले यो इकाई प्रदान गरिँदैछ। कुल १२ करोड इकाईमध्ये १८...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij