काठमाडौं ।संघीय संसद्का पाँच वटा संसदीय समितिहरूको बैठक आज निर्धारित छन्। बैठकमा विभिन्न विधेयक, उपसमितिको प्रतिवेदन तथा विषयविज्ञहरूसँग छलफलको कार्यक्रम तय गरिएको छ। बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ, जसमा बैंक तथा वित्तीय संस्था सम्बन्धी...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij