काठमाडौँ । भारतको कर समायोजनले नेपालको अर्थतन्त्रमा प्रभाव पर्नु स्वाभाविक हुने विज्ञ पर्यवेक्षकहरूले बताएका छन् । नेपाली अर्थतन्त्रको दुई तिहाइ हिस्सा भारतीय बजारमा निर्भर रहेकाले भारतमा कर समायोजनले असर पर्ने स्वाभाविक भएको उनीहरूले प्रष्ट्याएका हुन्...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij