काठमाडौं।पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा संसदीय सुनुवाइबिना नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ। अधिवक्ता ओमप्रकाश अर्याल र अन्यले दर्ता गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij