काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई आफ्नो शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै धितोपत्रसम्बन्धी सम्पूर्ण अभिलेख व्यवस्थापनका लागि प्रभु क्यापिटलसँग सहकार्य गर्ने जानकारी दिएको हो। अबदेखि प्रभु क्यापिटलले...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij