
काठमाडौँ । स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै नेपाल र नेपालीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्पेन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राससकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नवनियुक्त युवा राजदूत...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij