
टोकियो । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा)को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ । जापानले सन् २०२३ मा ४४ लाख २० हजार सवारी साधन निर्यात गरेको तथ्याङ्कले देखाएको छ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij