काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता फलदायी रहेको बताउनुभयो । हामीले भारतनेपाल मित्रताका विभिन्न पक्षहरु विशेष...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij