काठमाडौँ।अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन्। जेन-जी पुस्ताको भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माण सम्बन्धी वार्ताका लागि प्रधानसेनापति अशोक सिग्देलसँग सम्पर्क गर्न कार्कीलाई अगाडि बढाउने निर्णय गरिएको थियो। भेटघाटको क्रममा पाँच घण्टाभन्दा लामो...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij