काठमाडौँ। सिंहदरबारमा अन्तरिम प्रधानमन्त्रीसहितको मन्त्रिपरिषद्का लागि व्यवस्थापन सुरु गरिएको छ। गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री कार्यालय र हालको गृह मन्त्रालय जलाएर ध्वस्त पारिएपछि यो अन्तरिम व्यवस्था लागू...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij