काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी आज (शनिबार) राजीनामा दिन लागेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि पार्टीले संघीय तथा प्रादेशिक सरकारबाट...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij