काठमाडौँ । राजस्व अनुसन्धान विभाग खारेजीको प्रस्ताव गर्ने रामेश्व खनाल आफै अर्थमन्त्री भएका छन् । पूर्व अर्थसचिव रामेश्वर खनालले आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष भएर सरकारलाई बुझाएको प्रतिवेदनमा राजस्व अनुसन्धान विभाग खारेजीको प्रस्ताव गरेका हुन्...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij