
काठमाडौँ । आज नेप्से परिसूचकमा २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा आएको छ । आज १० अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij