वीरगञ्ज । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय साउन १ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबाट सेवा प्रवाह पनि सुरु भएको हो । यसअघि वीरगञ्ज भन्सार कार्यालय अन्तर्गत एकीकृत जाँचचौकी थियो ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij