
रुकुमपश्चिम।जाजरकोटबाट रुकुमपश्चिमतर्फ गइरहेको एक टिपर गए राति भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा परेको टिपर भेरी करिडोर निर्माणमा खटिएको यती विल्डर्स कम्पनीको भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij