काठमाडौं । सानिमा बैंकले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij