काठमाडौँ । होटल सब्रिना लिमिटेडले आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले छैटौँं साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । संस्थापक तथा अध्यक्ष निराजन थापाले सोमबार बसेको साधारण सभाबाट आईपीओ निकाल्ने निर्णय...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij