काठमाडौँ । नेपालले थप ५७ वटा हिमालको आरोहण खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी थप ५७ हिमालको आरोहण खुला गरेको हो । मन्त्रालयका सचिव कृष्णहरि पुष्करले...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij