
काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले प्रभावशाली वित्तीय सुधार गर्दै खुद नाफा ३५.४१ प्रतिशतले वृद्धि गरी ९ करोड २४ लाख रुपैयाँ पुर्याएको छ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij