काठमाडौं। सरकारले आर्थिक वर्ष २०८१/२०८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि लगानी वर्ष घोषण गरी सरकारी, निजी तथा विकास साझेदारीको लगानी वृद्धि...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij