काठमाडौँ । पुनर्बीमा व्यवसाय गर्ने पुनर्बीमक कम्पनीहरूको लगानी वार्षिक रूपमा बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहको दुई पुनर्बीमा कम्पनीको पाँच वर्षमा विभिन्न क्षेत्रमा गर्ने लगानी १५० प्रतिशतले वृद्धि भएको देखिएको हो...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij