सोलुखुम्बु। यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij