काठमाडौँ । नेपालमा कोरियन कम्पनी जीफाइलोस कोअपरेटिभ लिमिटेडले हरित हाइड्रोजन र फ्युल सेल प्लान्ट स्थापना गर्ने भएको छ। यसको लागि लगानी बोर्ड नेपाल र कम्पनीबीच बिहीवार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार, दुई पक्षबीच विस्तृत सम्भाव्यता...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij