काठमाडौं । बोटलर्स नेपाल (तराई) ले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २९ गते देखिनै नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।...
© 2024 All right reserved to Nayasadak.com | Site By : Sobij