सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष आज साँझ आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखको निवास पुगेर उहाँले राजीनामापत्र बुझाउनुभएको हो । यसअघि आजै आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij