काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली योजना र ठेकेदार खडा गरी सरकारी रकमको हानिनोक्सानी गरेको अभियोगमा धनुषा जिल्लाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले विद्यालयमा पर्खाल...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij