काठमाडौँ ।सरकारले स्वीटजरल्याण्डका उद्यमीव्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो । नेपालस्वीटजरल्याण्ड...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij